नेपाल संसार को मान चित्र मा

नेपाल संसार को मान चित्र मा
संसारको मानचित्रमा हेर्दा सानो देखिय पनि अटल, स्वाभिमान, अखन्डता, स्वोछ, एबंमा स्रोत र साधनमा तुलना गर्ने हो भने संसार मा कुनै देश भन्दा कमी छैन।

Monday, January 5, 2009

मेरो गाउ

लुम्बिनी अञ्चलको पाल्पा जिल्लामा अबस्थित मदनपोखरा गाबिस नेपाल को नमुना गबिस आन्तर्गत पर्छ । उत्तरतिर सुन्दर नगरि तन्सेन र पूर्वमा आर्यभन्ज्याङको काखमा लुटुपुटियको मेरो गाउ हेर्नमा मनमोहक देखिन्छ। बिहानिको सुर्यको किरण हिमश्रीङखलामा देखिने पहेलो पर्दको द्रीश्य चारैतिर हरीयाली खोच र खोल्सा अनी बिच बिचको बस्तीले उदासियको मनलाई सितलता प्रदान गर्ने क्षयमता बोकेको छ यस्ले । अनेकतामा एकताको पाठ जो कोहिलाई पनि मदनपोखराले दिन साक्छ । मगर बस्तिको बाहुल्यता भयतापनी बाहुन नेवार दमै सार्की कामी लागायत अन्य जातिको बसोबास रहेको छ यहाँ । पुरानो सोचबिचार मुल्य मान्यता रुढिबादी आन्धपरम्परा कुरिती र बिसगती निम्त्याउने कला र सस्क्रितीलाई समयानुकुल पारीमार्जित गर्दै नयाँ सोच र बिचारधारामा लम्कियकोले समाजमा नौलोपनको आभास पाउनसकिन्छ । समाज र सामुदायको बिकास निर्माण र पर्बर्धनमा सामुदायिक संचारको महसुस गर्दे "सामुदायिक संचार बिकासको आधार" भन्ने नारा बोकेको "सामुदायिक रेडियो मदनपोखर" को स्थापनाले दक्षिण एसियामै पहिलो स्थान, नाम र सान जमायाको छ । मेहनत र लगन्सिल सोभाब जागर र फुर्तिले भरिपूर्ण यहाँका मानिस खेती किसानिदेखी लियर अफिस साम्म लगनताका साथ काममा तल्लिन देखिन्छन । अफिसमा जागिर खानेहरु पनि बिहान बेलुकी खेत बारीको काममा सहयोग गर्दछन । "काम गरेर सानो भैदैन क्यारे" यो उनिहरुको भनाइ हो। तरकारी खेती यहाँको मुख्य आम्दानिको श्रोत मानिन्छ भने समयअनुसारको फलफुल बिक्रीले आम्दानीको श्रोतलाई थप टेवा पुर्याएको छ। ग्रीन हाउसको नयाँ प्रबिधीबाट गरिने बेमौसमे तरकारी खेतीले बारैमासे ताजा फलफुल तथा तरकारी को अभाबको महसुस हुन पाउदैन । अनी तेसोत माछा पालान, मौरी पालान, आधुनिक किसिमको बङुर पालान , अनी छिटो आम्दनी दिने अदुवाखेती र आलु खेती पनि निकै प्रचलनमा छ। नेपालदेखी देश बिदेश सम्म प्रचलित "पाल्पाली ढाका टोपी" अनी "पाल्पाली करुवा" ले नाम को साथ साथै दाममा पनि राम्रो सहयोग पुर्याएको छ । आर्गनिक कफि को उत्पादन र आँफै प्रसोधन गरी डेन्मार्क र जापान लगायत आन्य देशहरुमा समेत पुगेको छ । ग्रीन हाउसको नयाँ प्रबिधीबाट गरिने बेमौसमे तरकारी खेतीको एक झलक: बिभिन्न उद्श्य प्रप्तीका लागि बिभिन्न समुहमा आबद्ध भई समान शहभागीता मेलमिलाप अनी लगनताकासाथ काम गर्नु पनि आर्को बिसेस्तामा पर्न आउछ । महिल बिकास र उत्थानमा आमा समुह सकृय छन। कफि खेती तथा प्रर्बर्धनका लागि कफि समुह, त्यतै गरी बाख्रापालान समुह, बाउ समुह लगायत गरी बचत गर्न प्रोत्साहन तथा ऋण आदानप्रदान का लागि बचत समुहहरुले उल्लेखनिय तथा उदाहरनिय काम गरेका छन। युवा तथा बालबालिक आ आफ्नै क्षेत्रमा आ आफ्नैतबले सक्रीय छन । सामुदायिक बन उपभोत्ता समुह र सामुदायिक जडिबुडी नर्सरी केन्द्रले ठुला समुहको नेत्रीत्व गरेको छन । सरकारी बनलाई समुदायमा हस्तान्तरण गर्ने तिती अनुसार मेरो गाउ मा पनि तीन वोटा सामुदायिक बन छ । समुदायलाई हस्तान्तरण गरेपछि बनले उचित स्याहार सुसार यबम सम्रक्षण पयको छ भने उपभोत्ताले समान उपभोग गर्न पायका छन। सेवासुबिधाले सम्पन्न छ भन्दा पनि हुन्छ मेरो गाउ लाई। साच्चै भन्नु पर्द मेरो गाउलाई रिङ रोडले घेरेकोछ। दुख्ख परको खन्डमा सबै जसो घरमा ट्याक्सी जान्छ । अनी सामन ओसर पसारका लागि ट्याक्टार निकै लोकप्रिय छ ।स्वास्थ्यका दृष्‍टिकोणले हेर्दा एउटा मात्र स्वास्थ्यचौकी भयपनी ठाउँठाउ मा भयको क्ल्निक ले धेरै मद्धदत गरको छ । यातायात सुबिधाले गर्द स्वास्थ्य क्षेत्रमा समस्या खेप्नु परको छैन । सुचना तथा संचार क्षेत्रमा मोबाइलले महत्त्वोपूर्ण भूमिका खेलेको छ। ब्यबसाहिक जमघट तथा ब्यक्त्तिगत समाचार आदानप्रदान का लेगी भरपर्दो, छिटो छरितो तथा सुरक्षित सेवा प्रदान गरको छ।

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ...

ल हेर्नुस् मान्छेको सोच बिचार कस्ता कस्ता हुन्छन यकै छिन चर्चा गरौ... कोही पनि मान्छे जन्मिदा ठुलो सानो भयर जन्मेको हुदैन सामान्यतया सुरुमा जन्मेको सबै मान्छेको तौल बराबर जस्तो नै हुन्छ, अनी कोही धेरै ट्यलेन्ट र कोइ कम ट्यालेन्ट हुदैन अथवा कसैको मोटो कसैको तिखो दिमाग हुदैन। अथवा कोही शक्तिशली र कोही कम्जोर भयर जन्मेको हुदैन, यो त सबै तपाईंको गाउ समाज र बातावरणमा भर पर्नेकुरो हो। अपबाद बाहेकका सबै मान्छे दुई हात, दुई खुट्टा, नाक कान लगायत रित्तो दिमाग लियर जन्मेको हुन्छ। ल हेनुस् तपाईं भन्नुहुन्छ नि फलानो त कती असल, फलानो कती मुर्ख अनी फलानोको छोरो त डाक्टर भयो रे, फलानोको छोरो पाईलट भयो रे एस्तै एस्तै कुराहरु गर्नुहुन्छ नि होइन ? तर तपाईंले कहिले सोचनु भयको छ त यो सबै कसरी भयो भनेर!!! शायद छैन होला। अब प्रसँग बादलेर अर्कै कुरा गरौ है त, मैले एस्तो मान्छे देखेको छु की तपाईंलाई कसैले हेर हेर::: कौवाले त तेरो कान नै लगिदियछ नि भनेर कसैल जिस्काउछ अनी तपाईंले दाँया बाँया केहीपनी नसोची अथवा तपाईंले आफ्नो कान नै नछामी खोइ खोइ कता ह कता कता ::: भन्दै पुरा!! आकाश तिर हेरी खुब कौवाको पछी पछी दुगुर्नुहुन्छ::ल हेर्नौस यो चै यक थरी मान्छे भयो, एस्को माने त तपाईं बुज्नुभयको छ नि होइन त। कुनै पनि घटनालाई यक तर्फीमात्र हेरेर निणय गर्ने हरु हुन्छन नि उनिहरु को चालामाला एस्तै हुन्छ। कुनै पनि घटना, गल्तीहरुको सकारात्मक र नकारात्मक दुबै पक्षलाई केलायर हेर्ने मान्छे प्राय कमै छनहोला। तपाईंले आर्को थरी मान्छे लाई चिन्नु भयको छ त, पक्कै छ तर पनि म फेरी याद दिलाउछु ल।। मान्छे अकदमै लोभि पनि हुँदा रहेछन। अब लोभी भनेर कसलाई भन्ने त अनी कस्तो खाल्को लोभि त । ल हेर्नुस् फलानोले यती कमायो रे दुबइ बाट फर्कदा, फलानोको त एती कोठे घर छ उती कोठे घर छ, त्यो पनि कति राम्रो अनी एती पैसा बैंक ब्यालेन्स राखेको छ रे, ल हेर्नुस् त कस्तो लोभि मान्छेको जात !!!! उल्ले कती ढुख गरेर कमायाको होला त्यतापट्टी त उनीहरुको सोचै छैन उस्ले गरको दु:ख बाट यउटा राम्रो पाठ सिकनु, उजस्तो लगनसिल बन्नु अनी मेहनत गरेर नै सफल भाईदो राइछ भन्नु कहाँ हो कहाँ उल्टै उनिहरु भित्र भित्रै जलेका हुन्छन, आ-आफुमा मुर्मुरियका हुन्छन आफु आफैसँग। अनी उनिहरुले आफुले आफैलाई हिनताबोधको महसुस गर्न थालछन। अनी एउटा मानसिक तनाबको सिर्जना हुन्छ,नकारात्मक सोच र बिचारले उस्को मन छताछुल्ल हुन्छ अनी त्यो छताछुल्ल मनको करणले दुर्घटना निम्त्यउछ। ल हेर्नुस् त लोभको करणले के-के हुदोरैछ!!!! मान्छे त कस्ता कस्ता हुन्छ हुन्छन यो त बणन गरेर साध्यनै हुदैन। अब बिचारको दृष्‍टिकोणले हेर्ने हो भने त म एउटा मान्छे संकुचित बिचारधारा र फराकिलो बिचार धारा भयका अब English भन्दा के भन्छन Narrow Minded and Wide Minded. अब संकुचित बिचारधारा भयका मान्छेहरुलाई कसरी बणन गरौ र म पुरानो रितिरिवाज, कलासस्क्रिती, मुल्य र मान्यतामा यकदमै अडिग रहने! ताकी यो समय र परिस्थिती अनुसार परिमार्जित गर्नुपर्ने हुन्छ त्यतापट्टी त सोच्दैनसोच्ने अनी कसैको सुझाब नसुन्ने अनी जातिय भेदभाबमा अडिग रहने मान्छे अझै कती छन कती, प्राय गरेर हाम्रा हजुरामा अनी आमा बाउहरु अनी उनिहरुकै डर र मायाममताका करण हामी जस्ता युबाहरु पनी हैन अब त एसोमा एसो गर्नु पर्छ भनेर भन्नेलाई उल्टै ए!! तेरो बाउ लाई सिकाउने भाईस होइन त भनेर झपार्ने गर्दछन अब एस्तो मान्छे लाई म कसरी सम्झाउने म त सक्दिन है!!!! तपाईं नै सम्झाउनुस् !! तपाईंले आर्को थरी मान्छे लाई पनि चिनेकै हुनुपर्छ, कस्तो भने ने तपाईंले ख्याल गर्नु भयको छ कि छैन तपाईंकै माजमा तपाईंकै वोरिपरी एस्ता मान्छे हुन सक्छन, तपाईंले न चिनेको पनि हुन सक्छ। कसैले मत्लब तपाईंकै ज्ञायाङ मध्यकै कुनै साथीले राम्रो कार्यपर्गती गरेको छ भने उस्लाई कसरी डाउन गर्ने अथवा उस्लाई अनेक थरी जाल रचेर उलाई बिगार्ने हरपल कोशीस गरिराख्छन एस्ता मान्छे तपाईंकै वोरिपरी हुन्छन ख्याल राख्नुहोलानी!!!!! अ त म तपाईंलाई माया गर्छु अनी तपाईं पनि मलाई माया गर्नुहुन्छ, धेरै भयो हर्मो मायापिरती बसेको तर हेर्नुस् न यहाँ एस्ता मान्छे पनि चन कि हाम्रो मायापिरती, मेलमिलाप अनी हामी बिच भयको खुशी पटक्कै देखी सहन्नन, अनी उनिहरु सोच्न थाल्छन यिनिहरुको मायापरिती कसरी बिगारने, छुटाउने…. मैले थाहा पायको उनिहरु कस्तो गर्दा राइछन भने, मेरो कुनी न राम्रो कुर अथवा कुनी न राम्रो बानी उस्लाई सुनाइदिने अनी भन्छन रे त्यो त एस्तो छ उस्तो छ, एसो गर्छ , उस्तो गर्छ नानाभाती कुरा लगैदिन्छन अनी आफु चै उसँग मख्ख पर्नेरे ल हेर्नुस् त उता मेरो बारेमा नराम्रो कुर लगाइदिन्छन अनी म सँग आउछन उस्को बारेमा न राम्रो कुरा लगाएदिन्छन। अब दुइटैको नजरमा दुइटै नराम्रो भयनत!!! अनी यक्ले आर्कालाई गल्ती लगाउनेगर्छौ अनी भयको तेती राम्रो सम्बन्धमा छारो, सिद्द्यो तपाईंहाम्रो सम्बन्ध। मतलब मान्छेले मान्छेलाई एसरी नै बिगारने गर्छन्….. Be careful with them. एस्को उधाहरण तपाईं आफ्नो गाउ, समाजमा हेर्नुस् अनी तपाईं पनि अध्ययन गर्नुस् र मैले भनको कुर ठिक हो वा होइन मलाई खबर गर्नु ………

Tuesday, August 26, 2008

मित्र भनेको के हो...

मित्र भनेको के हो ?देश के हो ? खर्च के हो ?जात के हो ? म को हुँ ? मेरो सामर्थ्य के छ ?बारम्बार चेतनु!!!!!!!!! सिंह को एक गुन लिनु बकुल्ला को एक गुन लिनु, कुकुर को चार गुन लिनु ,गदाहको तीन गुन लिनु!!!!!!! केही कार्य परेपनि सिद्द्याइ छाड्नु,कसैले गर्न नसकेको काम गर्नु ,यती गुन सिंह को लिनु ज्ञानी मानिसले आफ्नो काम नवनुन्जेल साधु भैरहनु काम को अवसर परे काजको नै साधना गर्नु यो गून बकुल्लाको लिनु आइपरे खानु ,नभए सन्तोष भैइरहनु चाँडै सुत्त्नु,चाँडै उठ्नु ,स्वमिको सेवा गर्नु, यती गुन कुकुरको छेउ लिनु नबिसाइकन भारि बोक्नु,तातो चिसो नभनी ढिलो भएपनि सन्तोष मान्नु यती गुन गधा सँग सिक्नु कमलको फुल्जस्तो उज्यालो मुख, श्रीखान्ड जस्तो शितल वचन्, हृदयमा भने कर्जी जस्तो यि तीन धुर्त का लक्ष्यण हुन । दुर्जन मनुश्यसित विश्वास नगर्नु किनभने जिभ्रामा अमृत पेट मा बिष हुन्छ । दुर्जन हरु अर्का को दोश रायो प्रमाण पनि देख्छन आफ्नो भने वेल को गेडो जस्तो पनि नदेखे झै गर्छन । देख्न्नाको राम्रा ,धनवन्त छन्, ज्ञान गुन नभएका मुर्खहरु सुवाश नभएका पलाशका फुल हुन.

Monday, August 25, 2008

Easy is to get अ प्लेस.....

Easy is to get a place in someone's address book. Difficult is to get a place in someone's heart. Easy is to judge the mistakes of others Difficult is to recognize our own mistakes Easy is to talk without thinking Difficult is to refrain the tongue Easy is to hurt someone who loves us. Difficult is to heal the wound... Easy is to forgive others Difficult is to ask for forgiveness Easy is to set rules. Difficult is to follow them... Easy is to dream every night. Difficult is to fight for a dream... Easy is to show victory. Difficult is to assume defeat with dignity... Easy is to admire a full moon. Difficult to see the other side... Easy is to stumble with a stone. Difficult is to get up... Easy is to enjoy life every day. Difficult to give its real value... Easy is to promise something to someone. Difficult is to fulfill that promise... Easy is to say we love. Difficult is to show it every day... Easy is to criticize others. Difficult is to improve oneself... Easy is to make mistakes. Difficult is to learn from them... Easy is to weep for a lost love. Difficult is to take care of it so not to lose it. Easy is to think about improving. Difficult is to stop thinking it and put it into a ction... Easy is to think bad of others Difficult is to give them the benefit of the doubt... Easy is to receive Difficult is to give > Easy to read this Difficult to follow…

Thursday, March 9, 2006

Must Read

Must Read for Every Man and of course Woman (to understand man) If a female is reading this article then just realize the value of a man; and if its a male then feel proud of after reading it! "One day, while a woodcutter was cutting a branch of a tree above a river, his axe fell into the river. When he cried out, the Lord appeared and asked, "Why are you crying?" The woodcutter replied that his axe has fallen into water, and he needed the axe to make his living. The Lord went down into the water and reappeared with a golden axe. "Is this your axe?" the Lord asked. The woodcutter replied, "No." The Lord again went down and came up with a silver Axe. "Is this your axe?" the Lord asked. Again, the woodcutter replied, "No." The Lord went down again and came up with an iron Axe. "Is this your axe?" the Lord asked. The woodcutter replied, "Yes." The Lord was pleased with the man's honesty and gave him all three axes to keep, and the woodcutter went home happy. Some time later the woodcutter was walking with his wife along the riverbank, and his wife fell into the river. When he cried out, the Lord again appeared and asked him, "Why are you crying?" "Oh Lord, my wife has fallen into the water!" The Lord went down into the water and came up with ANGELINA JOLIE "Is this your wife?" the Lord asked. "Yes," cried the woodcutter. The Lord was furious. "You lied! That is an untruth!" The woodcutter replied, "Oh, forgive me, my Lord. It is a misunderstanding. You see, if I had said 'no' to ANGELINA JOLIE , You would have come up with CAMERON DIAZ . Then if I said 'no' to her, you would have come up with my wife . Had I then said 'yes,' you would have given me all three. Lord, I am a poor man, and am not able to take care of all three wives, so THAT'S why I said yes to ANGELINA JOLIE ." The moral of this story is: Whenever a man lies, it is for a good and honorable reason, and for the benefit of others. That's our story, and we're sticking to it! - "WE ARE HONORABLE MEN!!!!
नमस्कार एबं स्वागतम मेरो ब्लग हेर्ने सम्पूर्ण साथीहरुलाई

About Me

My photo
Simple Living High thinking...

My Blog List